नागरिक लगानी र सञ्चय कोषका रकम उत्पादनमुलक क्षेत्रमा प्रयोग गरौँ : चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नागरिक लगानी कोष र सञ्चय कोषका लगानी उत्पादनमुलक  र रोजगारी सिर्जनामा प्रयोग गर्न सुझाव दिएका छन् ।  । कोषका ५२ प्रतिशत बढी रकम बैंक तथा वित्तीय संस्थाहरूमा फिक्स्ड डिपोजिटमा रहेको भन्दै उनले उत्पादनमुलक र रोजगारी सिर्जनाका क्षेत्रमा सुदुपयोग हुनुपर्ने बताएका हुन् । ‘करिव दुई खर्ब ७० […]

Mar 17, 2025 - 06:59
 0
नागरिक लगानी र सञ्चय कोषका रकम उत्पादनमुलक क्षेत्रमा प्रयोग गरौँ : चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नागरिक लगानी कोष र सञ्चय कोषका लगानी उत्पादनमुलक  र रोजगारी सिर्जनामा प्रयोग गर्न सुझाव दिएका छन् ।  ।

कोषका ५२ प्रतिशत बढी रकम बैंक तथा वित्तीय संस्थाहरूमा फिक्स्ड डिपोजिटमा रहेको भन्दै उनले उत्पादनमुलक र रोजगारी सिर्जनाका क्षेत्रमा सुदुपयोग हुनुपर्ने बताएका हुन् ।

‘करिव दुई खर्ब ७० अर्बको हाराहारीमा यहाँहरुको फण्ड रहेछ । त्यसैगरेर एसएसएफको कुरा गर्दा १ खर्ब जति छ । सञ्चय कोषको पनि त्यति नै ठूलो फण्ड छ । तर हामी खासगरी रोजगारी सिर्जना, पूर्वाधार बनाउने कुराहरु, आम नागरिकलाई सेवा दिनेकुराको त्यत्तिकै खाँचो छ । यो फण्डको प्रयोग गर्न सकिरहेका छैनौं,’ उनले भने ।

कोषका रकम निजी क्षेत्रका परियोजनामा पनि लगानी गर्न सकिने सुझाव दिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register