अरनिको राजमार्गमा तीन ठाउँमा पहिरो, बाढीले नवलपरासीमा सडक अवरुद्ध

काठमाडौं । वर्षासँगै बाढीपहिरोका कारण विभिन्न स्थानमा सडक अवरुद्ध छ । महेन्द्र, अरनिको विभिन्न ठाउँमा अवरुद्ध रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–२ कोदारीमा पहिरो खस्दा अरनिको राजमार्ग पूर्णरूपमा अवरुद्ध छ । भोटेकोसी–३, लार्चा, भोटेकोसी–२, कोप्ल्याङमा पनि पहिरोले उक्त राजमार्ग पूर्ण रूपमा अवरुद्ध रहेको छ । यस्तै, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी […]

Jun 19, 2025 - 05:31
 0
अरनिको राजमार्गमा तीन ठाउँमा पहिरो, बाढीले नवलपरासीमा सडक अवरुद्ध

काठमाडौं । वर्षासँगै बाढीपहिरोका कारण विभिन्न स्थानमा सडक अवरुद्ध छ । महेन्द्र, अरनिको विभिन्न ठाउँमा अवरुद्ध रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–२ कोदारीमा पहिरो खस्दा अरनिको राजमार्ग पूर्णरूपमा अवरुद्ध छ । भोटेकोसी–३, लार्चा, भोटेकोसी–२, कोप्ल्याङमा पनि पहिरोले उक्त राजमार्ग पूर्ण रूपमा अवरुद्ध रहेको छ ।

यस्तै, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ मा बाढीका कारण पूर्वपश्चिम महेन्द्र राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register