चार्टर्ड फ्लाइटबाट काठमाडौंमा आउँदै पूर्वराजा शाह
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह चार्टर्ड फ्लाइटबाट काठमाडौं ओर्लिने भएका छन् । अपरान्ह ३:३० बजे शाह सवार उक्त विमान पोखराबाट काठमाडौंका लागि उड्ने समिट एअरको कार्यालयले जानकारी दिएको छ । शाहलाई स्वागत गर्न उनका समर्थकहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ गइसकेका छन् । पूर्वराजालाई स्वागत गर्न एअरपोर्ट जाँदै दुर्गा प्रसाईं नेतृत्वको र्याली (तस्वीरहरू)

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह चार्टर्ड फ्लाइटबाट काठमाडौं ओर्लिने भएका छन् ।
अपरान्ह ३:३० बजे शाह सवार उक्त विमान पोखराबाट काठमाडौंका लागि उड्ने समिट एअरको कार्यालयले जानकारी दिएको छ ।
शाहलाई स्वागत गर्न उनका समर्थकहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ गइसकेका छन् ।
पूर्वराजालाई स्वागत गर्न एअरपोर्ट जाँदै दुर्गा प्रसाईं नेतृत्वको र्याली (तस्वीरहरू)
What's Your Reaction?






