अमेरिकी भिसा पाउन कडा नियम, अब आवेदकले आफ्नो सोसल मिडिया अकाउन्ट ‘पब्लिक’ गर्नुपर्ने
काठमाडौँ । अमेरिकाले अन्तर्राष्ट्रिय विद्यार्थी भिसाका लागि रोकिएको अन्तर्वार्ता प्रक्रिया पुनः सुरु गर्ने भएको छ । तर अबका सबै आवेदकले आफ्ना सोसल मिडिया अकाउन्ट पब्लिक (सार्वजनिक) राख्नुपर्नेछ । अमेरिकी विदेश मन्त्रालयले कडा नियम ल्याएपछि यसबारे बहस सिर्जना भएको छ । मन्त्रालयका अधिकारीहरूलाई यस्तो भिसाका लागि आवेदन दिने व्यक्तिका सामाजिक सञ्जाल परीक्षण गर्न निर्देशन दिइएको छ । त्यसअन्तर्गत अमेरिकी नागरिक, संस्कृति, सरकार, संस्था वा राष्ट्रका मूलभूत सिद्धान्तप्रति घृणा वा दुस्मनी झल्किने कुनै संकेत भएमा विशेष नि...

What's Your Reaction?






