आज सुनचाँदीको मूल्य घट्यो, कतिमा कारोबार हुँदैछ ?

काठमाडौं । आज सुनचाँदीको मूल्य घटेको छ।आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले र चाँदीको मूल्य प्रतीतोला २५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार प्रतितोला १ लाख ९५ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ४ सय रुपैयाँले घटेर १ लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ […]

Jun 19, 2025 - 06:27
 0
आज सुनचाँदीको मूल्य घट्यो, कतिमा कारोबार हुँदैछ ?


काठमाडौं ।

आज सुनचाँदीको मूल्य घटेको छ।आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले र चाँदीको मूल्य प्रतीतोला २५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बुधबार प्रतितोला १ लाख ९५ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ४ सय रुपैयाँले घटेर १ लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, बुधबार उच्च बिन्दुमा पुगेको चाँदी आज २५ रुपैयाँले घटेर प्रतितोला २२ सय रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register