एक्यानको आयोजनामा बिदुर लुईटेलले पढाए नेभिगेटिङ ईसीएल’ को खुराक, तस्विरमा हेरौं खास झलक… (तस्विरहरु)

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) ले दुई दिने ‘नेभिगेटिङ ईसीएल: नेपाली वित्तीय संस्था र सहकारीका लागि व्यावहारिक कार्यान्वयन’ विषयक आवसीय सेमिनार आयोजना गरेको छ ।  लेमन ट्री प्रिमियर बुढानिलकण्ठ, काठमाडौँमा आयोजना भएको सो सेमिनारको पहिलो दिन उल्लेखनीय संख्यामा सहभागीहरुको सहभागीता थियो । सेमिनारको पहिलो दिन चार्टर्ड एकाउन्टेन्ट विदुर लुइटेलले अपेक्षित क्रेडिट हानी (इसीएल) […]

Jun 26, 2025 - 13:41
 0
एक्यानको आयोजनामा बिदुर लुईटेलले पढाए नेभिगेटिङ ईसीएल’ को खुराक, तस्विरमा हेरौं खास झलक… (तस्विरहरु)

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) ले दुई दिने ‘नेभिगेटिङ ईसीएल: नेपाली वित्तीय संस्था र सहकारीका लागि व्यावहारिक कार्यान्वयन’ विषयक आवसीय सेमिनार आयोजना गरेको छ ।  लेमन ट्री प्रिमियर बुढानिलकण्ठ, काठमाडौँमा आयोजना भएको सो सेमिनारको पहिलो दिन उल्लेखनीय संख्यामा सहभागीहरुको सहभागीता थियो ।

सेमिनारको पहिलो दिन चार्टर्ड एकाउन्टेन्ट विदुर लुइटेलले अपेक्षित क्रेडिट हानी (इसीएल) सम्बन्धी कार्यान्वयनमा देखिने व्यावहारिक चुनौतीहरू र समाधानबारे प्रशिक्षण दिएका थिए ।

उक्त सेमिनार शुक्रबारसम्म चल्नेछ । हेरौं सेमिनारको पहिलो दिनको कार्यक्रमका खास झलकहरु:

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register