खल्ती र आईएमई पे मर्ज हुँदै

काठमाडौँ । खल्ती र आईएमई पेबीच मर्जरको सम्झौता भएको छ । भुक्तानी सेवा प्रदायक कम्पनीहरु खल्ती र आईएमई पेबीच फागुन ४ गते मर्जरसम्बन्धी सम्झौता भएको हो । नेपाल राष्ट्र बैंकले स्वीकृति दिए लगतै  खल्ती र आईएमई पे मर्ज हुनेछन्  । मर्जर पश्चात् कम्पनीको नाम  ‘आईएमई खल्ती’ हुने भएको छ। भुक्तानी सेवा प्रदायकहरुबीच यो पहिलो मर्जर […]

Feb 16, 2025 - 11:45
 0
खल्ती र आईएमई पे मर्ज हुँदै

काठमाडौँ । खल्ती र आईएमई पेबीच मर्जरको सम्झौता भएको छ । भुक्तानी सेवा प्रदायक कम्पनीहरु खल्ती र आईएमई पेबीच फागुन ४ गते मर्जरसम्बन्धी सम्झौता भएको हो ।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिए लगतै  खल्ती र आईएमई पे मर्ज हुनेछन्  । मर्जर पश्चात् कम्पनीको नाम  ‘आईएमई खल्ती’ हुने भएको छ।

भुक्तानी सेवा प्रदायकहरुबीच यो पहिलो मर्जर हुन लागेको हो । हाल खल्तीको चुक्ता पूँजी ५ करोड रुपैयाँ र आईएमई पे को चुक्ता पूँजी ३० करोड रुपैयाँ छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register