मोहना नदीमा बाढीको जोखिम, सतर्क रहन आग्रह

धनगढी । कैलालीस्थित मोहना नदीमा बाढीको सतह सतर्कता तह नाघेसँगै जल तथा मौसम विज्ञान विभागले नदी किनारका बासिन्दालाई आज बेलुकासम्म सतर्क रहन आग्रह गरेको छ। मोहना नदीको जलमापन केन्द्रमा आज बिहान साढे ७ बजेसम्म बाढीको सतह ३.०६ मिटर पुगेको छ। सतर्कता तह ३ मिटर र खतरा तह ३.६० मिटर मानिन्छ। बाढी बढ्दो क्रममा रहेकाले विभागले […]

Jun 30, 2025 - 04:41
 0
मोहना नदीमा बाढीको जोखिम, सतर्क रहन आग्रह

धनगढी ।

कैलालीस्थित मोहना नदीमा बाढीको सतह सतर्कता तह नाघेसँगै जल तथा मौसम विज्ञान विभागले नदी किनारका बासिन्दालाई आज बेलुकासम्म सतर्क रहन आग्रह गरेको छ।

मोहना नदीको जलमापन केन्द्रमा आज बिहान साढे ७ बजेसम्म बाढीको सतह ३.०६ मिटर पुगेको छ। सतर्कता तह ३ मिटर र खतरा तह ३.६० मिटर मानिन्छ। बाढी बढ्दो क्रममा रहेकाले विभागले जोखिम क्षेत्रका बासिन्दालाई एसएमएसमार्फत सतर्कता अपनाउन अनुरोध गरेको हो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register