कर्णाली विकास बैंक घोटाला : पूर्वअध्यक्ष पशुपति दयाल मिश्र पक्राउ

काठमाडौं । कर्णाली विकास बैंक घोटालामा पशुपति दयाल मिश्र पक्राउ परेका छन् । बुधबार नेपालगन्जबाट मिश्रलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता युवराज खड्काले जानकारी दिए । “युवराज खड्काले आज बिहान नेपालगन्जबाट पक्राउ गरिएको हो । उनलाई जिल्ला अदालत बाँकेमा पेस गर्ने तयारी भइरहेको छ,” उनले भने । मिश्र नेकपा एमालेका केन्द्रीय सदस्यसमेत हुन् । […]

Jul 2, 2025 - 12:20
 0
कर्णाली विकास बैंक घोटाला : पूर्वअध्यक्ष पशुपति दयाल मिश्र पक्राउ

काठमाडौं । कर्णाली विकास बैंक घोटालामा पशुपति दयाल मिश्र पक्राउ परेका छन् ।

बुधबार नेपालगन्जबाट मिश्रलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता युवराज खड्काले जानकारी दिए ।

“युवराज खड्काले आज बिहान नेपालगन्जबाट पक्राउ गरिएको हो । उनलाई जिल्ला अदालत बाँकेमा पेस गर्ने तयारी भइरहेको छ,” उनले भने ।

मिश्र नेकपा एमालेका केन्द्रीय सदस्यसमेत हुन् । मिश्र २०६६ सालदेखि २०७५ सालसम्म कर्णाली विकास बैंकको अध्यक्ष थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register