एलन मस्कको स्टारलिंकलाई भारतमा सेवा सुरु गर्न अन्तिम स्वीकृति, तर नेपालमा सुरसार नै छैन

काठमाडौँ । एलन मस्कको स्टारलिंकले भारतमा आधिकारिक रूपमा सेवा सुरु गर्न अन्तिम स्वीकृति प्राप्त गरेको छ । भारतीय राष्ट्रिय अन्तरिक्ष प्रवर्धन तथा अनुमति केन्द्र (IN-SPACe) ले स्टारलिंक स्याटलाइट कम्युनिकेसन्स प्रालि (SSCPL) लाई आधिकारिक रूपमा भारतमा स्याटलाइट इन्टरनेट सेवा प्रदान गर्न स्वीकृति दिएको हो । भारत सरकारले स्टारलिंकलाई जुनको सुरुमा ग्लोबल मोबाइल पर्सनल कम्युनिकेसन बाई स्याटेलाइट (GMPCS), भेरी स्मल अपर्चर टर्मिनल (VSAT) सेवा र इन्टरनेट सेवा प्रदायक (ISP) क्याटेगोरी-ए अन्तर्गत इजाजत दिएको थियो । त्यसको केही सातापछि ...

Jul 10, 2025 - 03:05
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register