विभिन्न ७ विधामा राष्ट्रिय आईसीटी अवार्ड बाँड्दै सरकार, इच्छुकले १५ दिनभित्र आवेदन दिनुपर्ने

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विभिन्न आठ विधामा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कार प्रदान गर्ने भएको छ । आइतबार एक सूचना प्रकाशित गर्दै मन्त्रालयले इच्छुक व्यक्ति, संस्था, कार्यालय तथा कम्पनीबाट १५ दिनभित्र आवेदन माग गरेको हो । नेपाल सरकारले हरेक वर्षको मे महिनाको २ तारिखलाई राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको रूपमा मनाउँदै आइरहेको छ । नेपालमा सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्धनका लागि मनाइने यही दिवसको अवसरमा पुरस्कार तथा अवार्ड वितरण गर्न लागिएको हो । नेपालमा सूचना तथा सञ्चार प्...

Apr 6, 2025 - 09:39
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register