मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका अनुसन्धानकर्ताले पाए ६५ लाख अनुदान

  काठमाडौं । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका प्राध्यापक तथा अनुसन्धानकर्ताले ६५ लाख रुपैयाँ बढीको अनुसन्धान वृत्ति​ प्राप्त गरेका छन् । यसअन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नास्ट) र फिलिपिन्सको बहाए फाउन्डेसनबाट विभिन्न विधामा नवीन अनुसन्धान गर्न यो अनुदान प्राप्त भएको हो । विश्वविद्यालयका अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट विभिन्न विधामा २८ लाखभन्दा बढीको अनुसन्धान वृत्ति मिलेको छ । खुला प्रतियोगिताबाट चयन भएका यी अनुसन्धानकर्ता...

Mar 26, 2025 - 12:26
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register