अमेरिकाले विमान चार्टर्ड गरेर ३७ जना नेपालीलाई गर्यो डिपोर्ट

झापा, २६ जेठ । संयुक्त राज्य अमेरिकाले डिपोर्ट गरेर ३७ जना नेपाली नागरिकलाई फिर्ता पठाइदिएको छ। अमेरिकाले विमान चार्टर्ड गरेर ३२ जना पुरुष र ५ जना महिलालाई डिपोर्ट गरेको हो । उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन कार्यालयले आवश्यक प्रक्रिया पूरा गरेर प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोको जिम्मा लगाएको थियो । ब्युरोले उनीहरूलाई कसरी त्यहाँ पुगे [...] The post अमेरिकाले विमान चार्टर्ड गरेर ३७ जना नेपालीलाई गर्यो डिपोर्ट appeared first on Jhapa Online.

Jun 9, 2025 - 03:56
 0
अमेरिकाले विमान चार्टर्ड गरेर ३७ जना नेपालीलाई गर्यो डिपोर्ट

झापा, २६ जेठ । संयुक्त राज्य अमेरिकाले डिपोर्ट गरेर ३७ जना नेपाली नागरिकलाई फिर्ता पठाइदिएको छ। अमेरिकाले विमान चार्टर्ड गरेर ३२ जना पुरुष र ५ जना महिलालाई डिपोर्ट गरेको हो ।

उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन कार्यालयले आवश्यक प्रक्रिया पूरा गरेर प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोको जिम्मा लगाएको थियो । ब्युरोले उनीहरूलाई कसरी त्यहाँ पुगे र कसले त्यहाँ अवैध रुपमा पुर्यायो भनेर सोधपुछ गर्नेछ। तर, उनीहरूले आफूलाई पठाउने दलालको बारेमा प्रहरीलाई कुनै जानकारी दिन अस्वीकार गरेका छन् ।

The post अमेरिकाले विमान चार्टर्ड गरेर ३७ जना नेपालीलाई गर्यो डिपोर्ट appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register