४८ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार राताम्मे भएको छ । आज नेप्से परिसूचक ४७.९३ अंक(१.५९ प्रतिशत) ले घटेर २९५४.१४ बिन्दुमा पुगेको छ । बुधबार १६ अर्ब ४४ करोड १३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । कारोबारमा आएका कम्पनीहरुमध्ये २३ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ भने २२६ को घटेको छ । […]

Jul 30, 2025 - 10:41
 0
४८ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार राताम्मे भएको छ । आज नेप्से परिसूचक ४७.९३ अंक(१.५९ प्रतिशत) ले घटेर २९५४.१४ बिन्दुमा पुगेको छ ।

बुधबार १६ अर्ब ४४ करोड १३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

कारोबारमा आएका कम्पनीहरुमध्ये २३ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ भने २२६ को घटेको छ । आज सान्भी इनर्जी र ट्रेड टावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् भने ग्रीन डेभलपमेन्ट बैंकका सेयरधनीले सर्वाधिक गुमाएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register