टेलिग्राम प्रतिबन्ध तत्काल फिर्ता लिन २८ संस्थाको माग, नागरिकको मौलिक हक खोसिएको आरोप

काठमाडौँ । विभिन्न २८ ओटा अधिकारवादी तथा नागरिक संस्थाहरूले सरकारले मेसेजिङ एप टेलिग्राममाथि लगाएको प्रतिबन्धलाई संविधान प्रदत्त अभिव्यक्ति स्वतन्त्रताको गम्भीर उल्लङ्घन भएको बताएका छन् । संयुक्त प्रेस वक्तव्य जारी गर्दै ती संस्थाले सरकारको यो कदम एकपक्षीय, अपारदर्शी र प्रमाणबिनाको भएको भन्दै तत्काल प्रतिबन्ध फिर्ता लिन माग गरेका छन् । नेपाल सरकारको निर्देशनमा नेपाल दूरसञ्चार प्राधिकरणले गत साउन २ गतेदेखि नेपालमा टेलिग्रामको पहुँचमा रोक लगाएको थियो । सरकारले अनलाइन ठगी र मनी लाउन्डरिङ (अवैध सम्पत्ति शुद्धीकरण) जस्ता आपराधिक गतिव...

Jul 31, 2025 - 08:51
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register