गगनजी लाई अरुको अयोग्यता औंल्याउने हैन बरु आफ्नो योग्यता देखाएर देशबासीहरुको कल्याण गर्न सुझाव

Jan 4, 2022 - 08:17
Jan 4, 2022 - 08:25
 0
गगनजी लाई अरुको अयोग्यता औंल्याउने हैन बरु आफ्नो योग्यता देखाएर देशबासीहरुको कल्याण गर्न सुझाव

विपक्ष मा भएको निरीह नेताको अयोग्यता ले कसरी देशले दुख पाउछ यार गगन जी, तपाईंको "योग्यता" प्रयोग गरेर जादू देखाउनुस न?
...
गगन थापा भन्छन् ओली ले गर्दा देशले दुख पायो, म भन्छु अहिले सरकार मा भएका पार्टि र तिनका सांसद हरु जस्तै गगन जी जस्ता गफका भारी, झाक्री जस्ता आफ्नो आङ को भैंसी नदेख्ने नौटङ्की, देउवा जस्ता जति पटक प्रधानमन्त्री भए पनि ननाप्ने मान्छे र प्रचण्ड जस्ता आफू रोलेक्स घडी र आइफोन प्रयोग गर्दै समाजवाद को सपना देखाउने नेता हरु को अकर्मण्यताले गर्दा आजका दिनमा जनताले दुख पाइरहेका छन्!
...
गगन जी, तपाईंको पार्टीको सरकार छ, तपाईं अरु भन्दा चड्के र काम गर्न सक्ने नेता ठान्नु हुन्छ आफूलाई, हामीले पनि तपाईं लाई त्यस्तै ठान्दै आएका छौं, अब त चुपचाप ओली को नाम नै उच्चारण नगरी तपाईंले चाहे झैं गर्न कसले छेकेको छ भन्नुस् त? तपाईं त्यत्रो पढेको मान्छे लाई थाहै छ सरकार चलाउने ले गर्ने काम किन ओलि ले दिएनन् भनेर गफ लगाउनु हुन्छ? हिजो तपाईं ढुङ्गा मुढा गर्दै क्याम्पस पढे पछि जन्मेका ले समेत डिग्री पास गरिसके, तपाईं का यस्ता वकवास सुनेर  तपाईं को कसले भजन गाउँछ यार, come on, grow up bro!
...
बात कर्ता है, नयाँ वर्षले तपाईं र तपाईं का पार्टिका महान देशभक्त नेतामा पनि चेतना र common sense बढाएको देख्न पाइयोस्, शुभकामना!

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Boz Raj Former Director at ChangeGov Ltd Past: Deloitte and Pokhara Consultancy Ltd Studied Computer science at London South Bank University, London, UK Graduated in 2001 Lives in London, United Kingdom