पारदर्शिता का परिभाषा आफ्नै आफ्नै

आम्दानी भन्दा खर्च बढी तर पनि पारदर्शी अरे, OMG!

Jan 4, 2022 - 08:24
Jan 4, 2022 - 08:24
 0
पारदर्शिता का परिभाषा आफ्नै आफ्नै

पारदर्शिता का परिभाषा आफ्नै आफ्नै: आम्दानी भन्दा खर्च बढी तर पनि पारदर्शी अरे, OMG!
...
तलब सलब केहि नभएका नेपाल का प्रचण्ड डेढ लाख को खाटमा सुत्ने, दशौ लाखको घडी भिर्ने, जाबो एक डेढ लाखको प्रधानमन्त्री को तलबले ओली ब्रो जापानको पानी पिउने, लाखौं को जुत्ता लगाउने अनि अन्य मन्त्री प्रधानमन्त्री हरु मासिक एक डेढ लाखको नेपाली तलब सुविधा ले महङ्गा शहर मा बसेर, चिल्ला गाडी कुदाएर, मार्सी चामलको भात खाएर परिवार पालेर पनि सन्तान लाई बेलायत अमेरिका पढाउने गर्छन् भने म जस्तो आज भन्दा चालिस वर्ष अघि देखि नै नेपाल का सांसद, मन्त्री, प्रधानमन्त्री को औपचारिक तलब भन्दा बढी तलब थाप्दै आएर अहिले अवकास मा बसेको मान्छे ले जाबो साधारण सुपरमार्केट को सामान किनेर के खानु भनेर, आट गरेर, बेलायत कै रानी लगायत लन्डन बस्ने विश्व कै धनाढ्य ले किनमेल गर्ने सुपरमार्केट Fortnum & Mason तिर किनमेल गर्न शुरु गरियो!
...
तपाईं पनि नेपाल का नेता जस्तै सम्पन्न बन्नु भएको छ छोटो समयमा र बेलायत बस्नु हुन्छ भने यस्तै यस्तै पसलमा आफ्ना दैनिक खर्चका बस्तु किन्नु होला, मर्दा लैजानु केहि छैन! शुभ दिन!

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Boz Raj Former Director at ChangeGov Ltd Past: Deloitte and Pokhara Consultancy Ltd Studied Computer science at London South Bank University, London, UK Graduated in 2001 Lives in London, United Kingdom