मन्त्री झाक्री र टाले सलामी अनी हिजो को उनको व्यङ्ग्य कुर्सी सलामी लाई!

...
(शायद यो तस्वीर सक्कली नै होला, नक्कली प्रमाणित भए स्टाटस हटाइने छ) झन्डै साढे दुई वर्ष अघि अर्को मन्त्री ले कुर्सी मा सलामी लिदा व्यङ्ग्य हान्ने झाक्री अहिले आफू मन्त्री भए पछि धूलो मा रातो टालो ओच्छ्याएर सलामी थापिछन! मौका पाए आफू पनि राजा बन्न रुचाउने चेतना भएका यस्ता नेता बाट जनताले समाजवाद जस्तो शव्द छिन् छिन् मा भट्ट्याएको सुन्न पर्छ, कठै!
...
यस्तै यस्तै चेतना भएका नेताले नेपाली लाई समाजवाद ल्याइदिने होलान्! यिनले के भाषण दिइन होला आफू त्यो टालो मा उभिएर सलामी लिदा सुन्न मन लागेको थियो! यिनलाई महान नेता भन्ने समस्त अन्धभक्त कामरेड को पनि नयाँ वर्षमा चेतना बदलिएको देख्न पाइयोस्!
...
यदि तपाईं झाक्री को साथी हुनुहुन्छ भने उनको हिजो को व्यङ्ग्य को फोटो र आजको टाले सलामी को फोटो उनको टाइमलाइन मा ट्याग गरिदिनुस न, सत्य तथ्य थाहा हुने थियो, कृपया! शुभ सन्ध्या!
What's Your Reaction?






