BREAKING: दुई ब्रोकर एसोसिएसन मर्ज हुँदै 

काठमाडौँ । दुई ब्रोकर एसोसिएसन मर्ज हुने भएका छन् । स्टक ब्रोकर एसोसिएसन अफ नेपाल र धितोपत्र ब्रोकर एसोसिएसन नेपाल लिमिटेड एकआपसमा मर्ज हुने भएका हुन् ।  दुवै ब्रोकरबीच मर्जरका लागि कार्तिक २८ गते (बुधबार) समझदारी पत्रमा हस्ताक्षर (एमओयु) हुने भएको छ ।  दुई ब्रोकरबीचको एमओयु साँझ ५ बजे काठमाडौँको नक्शालस्थित होटल इन एक्सप्रेसमा एक […]

Nov 13, 2024 - 07:35
 0
BREAKING: दुई ब्रोकर एसोसिएसन मर्ज हुँदै 

काठमाडौँ । दुई ब्रोकर एसोसिएसन मर्ज हुने भएका छन् । स्टक ब्रोकर एसोसिएसन अफ नेपाल र धितोपत्र ब्रोकर एसोसिएसन नेपाल लिमिटेड एकआपसमा मर्ज हुने भएका हुन् । 

दुवै ब्रोकरबीच मर्जरका लागि कार्तिक २८ गते (बुधबार) समझदारी पत्रमा हस्ताक्षर (एमओयु) हुने भएको छ । 

दुई ब्रोकरबीचको एमओयु साँझ ५ बजे काठमाडौँको नक्शालस्थित होटल इन एक्सप्रेसमा एक कार्यक्रमकाबीच हुने कार्यतालिका तय भएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register