रूसका दुई कार्गो जहाज खराब मौसम फसेपछि उद्धार गर्न गएको हेलिकोप्टर दुर्घटना

एजेन्सी। पेट्रोलियम पदार्थ बोकेका दुई रूसी कार्गो जहाज फस्न पुगेका छन् । रसिया र हालै विलय गरिएको क्रिमिया बीचको केर्च स्ट्रेटमा खराब मौसमका कारण समस्यामा परेको रूसको आपतकालीन मन्त्रालयले जनाएको छ । सोही क्रममा एक हेलिकप्टरमा उद्धार टोलीका सदस्यहरू दुई जहाज मध्ये एउटाको उद्दारका लागि उडेको थियो, जुन भुइँमा ठोक्किएर क्षतिग्रस्त भएको छ, जसमा एक […]

Dec 15, 2024 - 13:46
 0
रूसका दुई कार्गो जहाज खराब मौसम फसेपछि उद्धार गर्न गएको हेलिकोप्टर दुर्घटना

एजेन्सी।

पेट्रोलियम पदार्थ बोकेका दुई रूसी कार्गो जहाज फस्न पुगेका छन् । रसिया र हालै विलय गरिएको क्रिमिया बीचको केर्च स्ट्रेटमा खराब मौसमका कारण समस्यामा परेको रूसको आपतकालीन मन्त्रालयले जनाएको छ ।

सोही क्रममा एक हेलिकप्टरमा उद्धार टोलीका सदस्यहरू दुई जहाज मध्ये एउटाको उद्दारका लागि उडेको थियो, जुन भुइँमा ठोक्किएर क्षतिग्रस्त भएको छ, जसमा एक जनाको मृत्यु भएको बताइएको छ । तर, जहाजको १३ जना चालक दललाई भने बाहिर निकालिएको छ,

दोस्रो कार्गो जहाज, भोल्गोनेफ्ट सोही क्षेत्रमा खराब मौसमका कारणा अनियन्त्रित भइ बगिरहेको छ, दोस्रो जहाजमा १४ जना सवार रहेको रूसले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register