प्रधानमन्त्री ओलीबारे भ्रम फैलाउने ९ युट्युब च्यानल कारबाहीमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको एउटा टेलिकम कम्पनीमा साढे ३२ अर्ब रुपैयाँ लगानी गरेको भनी भ्रामक समाचार फैलाउने नौ ओटा युट्युब च्यानल कारबाहीमा परेका छन् । प्रेस काउन्सिल नेपालले मङ्गलबार एक विज्ञप्ति जारी गर्दै दर्ता भएका र नभएका गरी कूल नौ ओटा युट्युब च्यानललाई कारबाही गरेको जानकारी दिएको हो । कारबाहीमा परेकामध्ये छ ओटा युट्युब च्यानल काउन्सिलमा सञ्चार माध्यमका रूपमा सूचीकृत रहेका छन् । काउन्सिलले ती च्यानललाई निर्देशन जारी गर्दै स्पष्टीकरण मागेको छ । बाँकी तीन युट्युब च्यानल र फेसबुक पेजलाई ...

Nov 20, 2024 - 00:47
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register