डलर पाउने आशामा नक्कली अमेरिकी नागरिकको भर्दा अनलाइनबाट गुम्यो ८ लाख रुपैयाँ

  काठमाडौं । सामाजिक सञ्जाल दुरुपयोग गरी ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंका ३७ वर्षीय राजेश श्रेष्ठ रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले आरोपी श्रेष्ठलाई मङ्गलबार हाँडीगाउँबाट पक्राउ गरेको हो । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार श्रेष्ठ सबैभन्दा पहिले पीडितसँग सामाजिक सञ्जाल फेसबुक र ह्वाट्सएपमा जोडिन्थे । त्यसपछि आफू अमेरिकी नागरिक भएको र मिसनका लागि सिरिया गएको भन्दै पीडितलाई विश्वस्त बनाउँथे । त्यसपछि आफूले सिरियामा कमाएको डलर...

Nov 20, 2024 - 13:35
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register