ज्ञानवर्द्धक भिडिओलाई अब युट्युब आफैंले अन्य भाषामा डबिङ गरिदिने

काठमाडौं । अन्य भाषामा तयार गरिएका ज्ञानवर्द्धक​ भिडिओलाई युट्युबले अब स्वतः डबिङ गरिदिने भएको छ । विश्वकै सबैभन्दा ठूलो भिडिओ शेयरिङ प्लेटफर्म युट्युबले मंगलवार एक ब्लग पोस्टमार्फत अटो डबिङ फिचरलाई लाखौं च्यानलमा विस्तार गरिएको जानकारी दिएको हो । यो फिचर लागू भएपछि जानकारीमूलक (जस्तै: खाना पकाउने, कपडा सिलाउने आदि) भिडिओ निर्माण गर्ने च्यानलहरूमा स्वतः उपलब्ध हुनेछ । यसका लागि क्रियटरले सामान्य अवस्थाझैं भिडिओ अपलोड गरेपछि युट्युबले स्वतः सो भिडिओको भाषा पत्ता लगाई अन्य भाषामा डब गरिएका संस्करण तयार पार्नेछ । ह...

Dec 12, 2024 - 06:11
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register