धनगढीका मेयर हमाल अस्वस्थ, उपचारका लागि दिल्ली रिफर

काठमाडौं । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल अस्वस्थ भएका छन् । हिजो (शुक्रबार) रातिदेखि उनको स्वास्थमा समस्या देखिएको हो । राति उनी अचानक बिरामी भएपछि धनगढीको मायामेट्रो अस्पतालमा लगिएको थियो । तर, त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि दिल्ली रिफर गरिएको छ । चिकित्सककाअनुसार उनलाई ब्रेन अट्याक भएको देखिन्छ । उनी यस अगाडि पनि […]

Dec 7, 2024 - 10:18
 0
धनगढीका मेयर हमाल अस्वस्थ, उपचारका लागि दिल्ली रिफर

काठमाडौं । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल अस्वस्थ भएका छन् ।

हिजो (शुक्रबार) रातिदेखि उनको स्वास्थमा समस्या देखिएको हो ।

राति उनी अचानक बिरामी भएपछि धनगढीको मायामेट्रो अस्पतालमा लगिएको थियो । तर, त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि दिल्ली रिफर गरिएको छ ।

चिकित्सककाअनुसार उनलाई ब्रेन अट्याक भएको देखिन्छ । उनी यस अगाडि पनि बेलाबखत भारतका विभिन्न शहरहरुमा उपचार गराउँदै आएका थिए।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register