दुर्गा प्रसाईं विरुद्ध साइबर अपराधमा मुद्दा दर्ता, ७ वर्ष जेल सजाय माग

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले बुधबार प्रसाईंविरुद्ध साइबर अपराधमा मुद्दा दर्ता गरेको हो । उनलाई साढे ७ वर्ष कैद गर्न माग गरिएको छ । ३ मंसिरमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकम कम्पनीमा साढे ३२ अर्ब लगानी गरेको आरोप लगाएका थिए । तीनै सामग्री प्रसाईंले आफ्नो फेसबुक अकाउन्ट र पेजबाट पनि शेयर गरेका थिए । नक्कली कागजात तयार गरेर सामाजिक सञ्जालमा अपलोड गरेको भन्दै प्...

Dec 11, 2024 - 16:11
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register