भुटानमा स्टारलिङ्कलाई अनुमति, हालका सेवा प्रदायकभन्दा सस्तोमा इन्टरनेट दिने

काठमाडौं । छिमेकी देश भुटानमा एलन मस्कको स्याटलाइट इन्टरनेट सेवा स्टारलिङ्क सञ्चालनमा आउने भएको छ । भुटान इन्फोकम एन्ड मिडिया अथोरिटी (बीआईसीएमए)ले हालै मात्र स्टारलिङ्कलाई इन्टरनेट सेवा प्रदायक (आईएसपी)को रूपमा अनुमति प्रदान गरेको हो । स्टारलिङ्कले विशेषगरी दुर्गम र पहुँचविहीन स्थानहरूमा इन्टरनेट सेवा प्रदान गर्दै आएको छ । भुटान प्रवेश गरेसँगै स्टारलिङ्कले हालका इन्टरनेट सेवाप्रदायकको भन्दा सस्तोमा इन्टरनेट सेवा दिने अनुमान गरिएको छ । बीआईसीएमएका अनुसार स्टारलिङ्कले घर, व्यवसाय र उच्च माग भएका ...

Dec 11, 2024 - 13:47
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register