नागरिक लगानी कोषले १३ प्रतिशत लाभांश दिने

काठमाडौँ ।  नागरिक लगानी कोषले लाभांश घोषणा गरेको छ । कोषले आफ्ना सेयरधनीलाई १३ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । कोष सञ्चालक समितिको पुस ७ गते बसेको बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि आम्दानी बाँडफाँट हिसाब विवरण अनुसार सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । प्रस्तावित […]

Dec 23, 2024 - 07:29
 0
नागरिक लगानी कोषले १३ प्रतिशत लाभांश दिने

काठमाडौँ ।  नागरिक लगानी कोषले लाभांश घोषणा गरेको छ । कोषले आफ्ना सेयरधनीलाई १३ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

कोष सञ्चालक समितिको पुस ७ गते बसेको बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि आम्दानी बाँडफाँट हिसाब विवरण अनुसार सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश आगामी साधारणसभाले पारित गरेर अर्थ मन्त्रालयले स्वीकृत गरेपछि मात्र सेयरधनीले पाउनेछन् ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register