भिजिबिलिटी कम भएपछि उडान प्रभावित, यात्रुहरू अलपत्र (तस्विरहरू)

काठमाडौँ । उच्च वायु प्रदूषणका कारण देशभर हवाइ उडान प्रभावित भएका छन् । प्रदूषणका कारण भिजिबिलिटी कम भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायत देशभरका विमानस्थलबाट नियमित हुने हवाई उडान प्रभावित भएका हुन् ।  धुँवा, धुलोले हवाई रुटमा पर्ने आकाशमा बाक्लो तुवाँलो लागेपछि उडान डिले हुने मात्र नभइ धमाधम रद्द पनि भइरहेका छन् । विमान कम्पनीहरूका अनुसार एक सातामा […]

Apr 7, 2025 - 08:27
 0
भिजिबिलिटी कम भएपछि उडान प्रभावित, यात्रुहरू अलपत्र (तस्विरहरू)

काठमाडौँ । उच्च वायु प्रदूषणका कारण देशभर हवाइ उडान प्रभावित भएका छन् । प्रदूषणका कारण भिजिबिलिटी कम भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायत देशभरका विमानस्थलबाट नियमित हुने हवाई उडान प्रभावित भएका हुन् । 

धुँवा, धुलोले हवाई रुटमा पर्ने आकाशमा बाक्लो तुवाँलो लागेपछि उडान डिले हुने मात्र नभइ धमाधम रद्द पनि भइरहेका छन् । विमान कम्पनीहरूका अनुसार एक सातामा करिब दुई सय बढी उडान रद्द भएका छन् । 

उडान डिले हुने र रद्द हुने गरेकाले यात्रुहरू विमानस्थल क्षेत्रमै अलपत्र परेका छन् । बाँकी तस्विरमा हेर्नुहोस्:

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register