कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का हुने, महिनौंसम्म नखुल्ने, खुलेपछि पनि भाउ आधा हुने सम्भावना अधिक !
काठमाडौँ । कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का हुने भएको छ । नियामक नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेपछि नेपाल धितोपत्र बोर्डले नेप्सेलाई सेयर कारोबार रोक्का गर्न निर्देशन दिने भएको हो । बिहीबार आवश्यक निर्णय गरेर नेप्सेलाई यस्तो निर्देशन दिने तयारी गरेको बोर्डका एक अधिकारीले पुष्टी गरे । ‘भोलि नै नेप्सेलाई आवश्यक निर्देशन दिनेछौँ । […]

काठमाडौँ । कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का हुने भएको छ । नियामक नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेपछि नेपाल धितोपत्र बोर्डले नेप्सेलाई सेयर कारोबार रोक्का गर्न निर्देशन दिने भएको हो । बिहीबार आवश्यक निर्णय गरेर नेप्सेलाई यस्तो निर्देशन दिने तयारी गरेको बोर्डका एक अधिकारीले पुष्टी गरे ।
What's Your Reaction?






