माघे संक्रान्तिः व्यापारीलाई तरुल बेच्न भ्याइनभ्याई (तस्विरहरु) 

काठमाडौँ । माघे सङ्क्रान्ति पर्वको आगमनसँगै काठमाडौँ उपत्यकामा तरुल, सखरखण्ड पिँडालुले बजार सुरु भएको छ । काठमाडौँको कालिमाटी फलफूल तथा तरकारी बजार अहिले नेपाल र भारतका विभिन्न स्थानबाट आयात गरिएका तरुलले भरिएको छ । अहिले कालिमाटी फलफूल तथा तरकारी बजारमा वन तरुल प्रति ढाक ४५० रुपैयाँ, सिमल तरुल २५०, नीलो तरुल ४००, सखरखण्ड ४००, आकासे […]

Jan 9, 2025 - 06:42
 0
माघे संक्रान्तिः व्यापारीलाई तरुल बेच्न भ्याइनभ्याई (तस्विरहरु) 

काठमाडौँ । माघे सङ्क्रान्ति पर्वको आगमनसँगै काठमाडौँ उपत्यकामा तरुल, सखरखण्ड पिँडालुले बजार सुरु भएको छ । काठमाडौँको कालिमाटी फलफूल तथा तरकारी बजार अहिले नेपाल र भारतका विभिन्न स्थानबाट आयात गरिएका तरुलले भरिएको छ ।

अहिले कालिमाटी फलफूल तथा तरकारी बजारमा वन तरुल प्रति ढाक ४५० रुपैयाँ, सिमल तरुल २५०, नीलो तरुल ४००, सखरखण्ड ४००, आकासे तरुल ५०० र घर तरुल ४०० रुपैयाँमा कारोबार भइरहेको छ । माघे सङ्क्रान्तिमा विशेष गरि कन्दमुल प्रजातिका खानेकुराहरु तरुल, पिँडालु, सखरखण्ड र त्यसै गरि ध्यु, चाकु, तिलका परिकार, खिचडी खाने चलन छ । यस्ता परिकारले जाडोमा न्यानो प्रदान गर्ने विश्वास गरिन्छ । बाँकी तस्विरहरुमा हेर्नुहोस्ः 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register