सहकारीले बिना धितो ३ लाख बढी ऋण दिन नपाउने !

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सहकारीबाट बिना धितो ३ लाखभन्दा बढिको ऋण प्रवाह गर्न नपाउने व्यवस्था गर्दैछ । राष्ट्र बैंकले बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाका लागि जारी गर्ने एकीकृत निर्देशनको प्रारम्भिक मस्यौदामा यस्तो व्यवस्था गरेको हो । मस्यौदामा सहकारीले नियमित बचत गरिरहेका सदस्यलाई बचत रकमको ५ गुणा वा बढीमा ३ लाखमध्ये जुन कम […]

Jan 14, 2025 - 02:50
 0
सहकारीले बिना धितो ३ लाख बढी ऋण दिन नपाउने !

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सहकारीबाट बिना धितो ३ लाखभन्दा बढिको ऋण प्रवाह गर्न नपाउने व्यवस्था गर्दैछ ।

राष्ट्र बैंकले बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाका लागि जारी गर्ने एकीकृत निर्देशनको प्रारम्भिक मस्यौदामा यस्तो व्यवस्था गरेको हो ।

मस्यौदामा सहकारीले नियमित बचत गरिरहेका सदस्यलाई बचत रकमको ५ गुणा वा बढीमा ३ लाखमध्ये जुन कम हुन्छ सो बराबर रकम मात्रै बिना धितो ऋण प्रवाह गर्न सक्ने व्यवस्था गरिएको छ ।

यसरी बिना धितो सहकारी संस्थाबाट ऋण प्रवाह गर्दा कम्तीमा दुई जना सदस्यको जमानी लिनुपर्ने पनि मस्यौदामा व्यवस्था गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register