नागरिक एपमा जोडियो राष्ट्रिय परिचयपत्र, अब केवाईसी भेरिफिकेसनमा सजिलो हुने

काठमाडौं । नागरिक एपमा राष्ट्रिय परिचयपत्र आबद्ध भएको छ । एपको पछिल्लो अपडेटसँगै राष्ट्रिय परिचयपत्र लिङ्क गर्ने सुविधा उपलब्ध भएको हो ।  सोमबार २० जनवरीका दिन आएको २.०.४१ भर्सनको अपडेटमा एनआईडी (राष्ट्रिय परिचयपत्र) थप गरिएको भए पनि यो समाचार तयार पार्दासम्म उक्त फिचर लाइभ भने भइसकेको छैन । नागरिक एप स्रोतका अनुसार मङ्गलबार दिउँसोदेखि लाइभ हुनेछ । उक्त फिचरको सहयोगमा तत्काल राष्ट्रिय परिचयपत्र लिङ्क गर्न मिल्ने बताइएको छ । तर राष्ट्रिय परिचयपत्रकै आधारमा नागरिक एपमा खाता खोल्न तथा भेरिफिकेसन कार्यका लागि भने अझै एक ...

Jan 21, 2025 - 05:09
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register