१३ जना निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी खोसीयो

काठमाडौं । सरकारले विभिन्न १३ वटा स्थानीय तहमा निमित्तको कामकाज गरिरहेका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी खोसेको छ। मन्त्रीस्तरीय निर्णयका आधारमा बिहीबारबाटै लागू हुनेगरी यो व्यवस्था गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । धनुषा, सप्तरी, सिराहा, महोत्तरी, मुगु, अछाम, जाजरकोट, खोटाङ, बझाङ र हुम्ला लगायतका स्थानीय तहमा झन्डै ८ महिनादेखि निमित्त प्रमुख प्रशासकीय […]

Jan 23, 2025 - 16:37
 0
१३ जना निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी खोसीयो

काठमाडौं । सरकारले विभिन्न १३ वटा स्थानीय तहमा निमित्तको कामकाज गरिरहेका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी खोसेको छ।

मन्त्रीस्तरीय निर्णयका आधारमा बिहीबारबाटै लागू हुनेगरी यो व्यवस्था गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

धनुषा, सप्तरी, सिराहा, महोत्तरी, मुगु, अछाम, जाजरकोट, खोटाङ, बझाङ र हुम्ला लगायतका स्थानीय तहमा झन्डै ८ महिनादेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतले कामकाज गर्दै आएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register