माओवादी पार्टी कार्यालयको मुख्य सचिवमा पुन, प्रचण्डको प्रमुख स्वकीय सचिवमा आचार्य

काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय पार्टी कार्यालयको मुख्य सचिवको जिम्मेवारी स्थायी समिति सदस्य गणेशमान पुनलाई दिएको छ । सोमबार बसेको पदाधिकारी बैठकले  यसअघिका मुख्य सचिव श्रीराम ढकाल बाहिर गएकाले पुनलाई जिम्मेवारी दिएको एक नेताले जानकारी दिए । यस्तै  अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख स्वकीय सचिवको जिम्मेवारी गोविन्द आचार्यलाई दिइएको छ । यसअघिका स्वकीय सचिव  […]

Feb 3, 2025 - 14:57
 0
माओवादी पार्टी कार्यालयको मुख्य सचिवमा पुन, प्रचण्डको  प्रमुख स्वकीय सचिवमा आचार्य

काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय पार्टी कार्यालयको मुख्य सचिवको जिम्मेवारी स्थायी समिति सदस्य गणेशमान पुनलाई दिएको छ ।

सोमबार बसेको पदाधिकारी बैठकले  यसअघिका मुख्य सचिव श्रीराम ढकाल बाहिर गएकाले पुनलाई जिम्मेवारी दिएको एक नेताले जानकारी दिए ।

यस्तै  अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख स्वकीय सचिवको जिम्मेवारी गोविन्द आचार्यलाई दिइएको छ ।

यसअघिका स्वकीय सचिव  रमेश मल्ललाई उपत्यका विशेष प्रदेशको सहइन्चार्जको जिम्मेवारी दिइएको छ  ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register