एक लाखको स्वास्थ्य बीमा रकम पाँच लाख पुर्याइने !

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एक लाख रुपैयाँको स्वास्थ्य बीमा रकम वृद्धि गरी पाँच लाख पुर्याइने बताएका छन् । आइतबार भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पौडेलले एक लाखको स्वास्थ्य बीमा रकम वृद्धि गर्ने बताएका हुन् । ‘स्वास्थ्य बीमामा पाँच लाखको व्यवस्था गर्नेछु ।’, उनले भने, ‘त्यसले बिरामीलाई सहयोग हुनेछ ।’ त्यस्तै, उनले एकीकृत […]

Jan 27, 2025 - 01:50
 0
एक लाखको स्वास्थ्य बीमा रकम पाँच लाख पुर्याइने !

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एक लाख रुपैयाँको स्वास्थ्य बीमा रकम वृद्धि गरी पाँच लाख पुर्याइने बताएका छन् ।

आइतबार भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पौडेलले एक लाखको स्वास्थ्य बीमा रकम वृद्धि गर्ने बताएका हुन् ।

‘स्वास्थ्य बीमामा पाँच लाखको व्यवस्था गर्नेछु ।’, उनले भने, ‘त्यसले बिरामीलाई सहयोग हुनेछ ।’ त्यस्तै, उनले एकीकृत र एकद्धार प्रणालीबाट मात्रै बीमा सेवा सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् ।

बीमा रकम रु पाँच लाख पुर्याउने र यसलाई व्यवस्थित गर्ने लक्ष्य लिएर आफू अगाडि बढिरहेको उनको कथन थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register