आधुनिक युगको ओराकल र त्रसित वर्तमान नेपाली सत्ताधारी
अमेरिकी प्रविधि कम्पनी ओराकल कर्पोरेसनका सह-संस्थापक ल्यारी एलिसनले अन्तर्वार्ताहरूमा भन्ने गरेका छन्ः ‘ओराकल' नाम जवाफ र दृष्टिकोण प्रदान गर्ने अवधारणाबाट प्रेरित छ, प्राचीन ग्रिसमा 'ओराकल अफ डेल्फी' ले गरे झैँ । एलिसन र उनको समूहले जब आफ्नो व्यवसाय स्थापना गर्‍यो, उनीहरूको उद्देश्य आफ्ना ग्राहकलाई तथ्याङ्कमा आधारित ज्ञान उपलब्ध गराउनु थियो । 'ओराकल अफ डेल्फी' आफैँमा एउटा रमाइलो मिथक हो । उनलाई सत्यको श्रोत भनेर चिनिन्थ्यो, जसले उक्त प्राचीन समयमा शक्तिशाली शासकहरूलाई समेत मार्गदर्शन प्...

What's Your Reaction?






