शान्ति मिसनमा सुडान जाने सेनाको टोलीलाई बिदाई (तस्विरहरु)

काठमाडौँ । संयुक्त राष्ट्रसंघको आह्वानमा सुडानमा तैनाथ शान्ति सैनिकहरुको अदलीबदली भएको छ । यसैबीच सोमबार नेपालबाट २१३ जनाको सैनिक टोली मिसन इलाका (सुडान)का लागि प्रस्थान गर्दैछ । सोमबार राती मिसन इलाकातर्फ प्रस्थान गर्न लागेको सैनिक टोलीलाई सोमबार दिउँसो बिदाई गरिएको छ । मिसनमा जान लागेका सैनिकहरुका आफन्तले उनीहरुलाई बिदाई गरेका हुन् । बाँकी तस्विरमा हेर्नुहोस्ः 

Feb 10, 2025 - 11:45
 0
शान्ति मिसनमा सुडान जाने सेनाको टोलीलाई बिदाई (तस्विरहरु)

काठमाडौँ । संयुक्त राष्ट्रसंघको आह्वानमा सुडानमा तैनाथ शान्ति सैनिकहरुको अदलीबदली भएको छ । यसैबीच सोमबार नेपालबाट २१३ जनाको सैनिक टोली मिसन इलाका (सुडान)का लागि प्रस्थान गर्दैछ ।

सोमबार राती मिसन इलाकातर्फ प्रस्थान गर्न लागेको सैनिक टोलीलाई सोमबार दिउँसो बिदाई गरिएको छ । मिसनमा जान लागेका सैनिकहरुका आफन्तले उनीहरुलाई बिदाई गरेका हुन् । बाँकी तस्विरमा हेर्नुहोस्ः 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register