सवारी अभिलेखलाई डिजिटल प्रणालीमा लैजाँदै गुर्जुधारा यातायात कार्यालय, सवारीधनीलाई १५ दिनभित्र सक्कल फाइल बुझाउन आग्रह

    काठमाडौं । यातायात व्यवस्था कार्यालय मोटरसाइकल गुर्जुधाराले दर्ता भएका दुई पाङ्ग्रे सवारी साधनहरूको विवरण डिजिटाइजेसन गर्ने कार्य अघि बढाएको छ । यसै क्रममा, लट नं. १ देखि लट नं. ५५ सम्मका सवारीधनीलाई १५ दिनभित्र आफ्ना सक्कल फाइल कार्यालयमा बुझाउन सेवाग्राहीलाई अनुरोध गरिएको छ । बुधबार एक सूचना जारी गर्दै कार्यालयले सवारीको अभिलेखलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्न सक्कल फाइल आवश्यक पर्ने भएकाले सम्बन्धित सवारीधनीहरूले तोकिएको समयभित्र फाइल बुझाउन आग्रह गरेको हो । समयमै फाइल नबुझाए भविष्य...

Feb 13, 2025 - 04:51
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register