बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्य बढेको छ । आज छापावाल सुनको मूल्य तोलामा २ हजार ६०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुन आज तोलामा १ लाख ६९ हजार ८०० रुपैयाँले कारोबार भइरहेको छ । बुधबार भने सुनको मूल्य तोलामा २ हजार ७०० रुपैयाँले घटेको थियो । यस्तै आज […]

Feb 13, 2025 - 05:12
 0
बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्य बढेको छ ।

आज छापावाल सुनको मूल्य तोलामा २ हजार ६०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सुन आज तोलामा १ लाख ६९ हजार ८०० रुपैयाँले कारोबार भइरहेको छ ।

बुधबार भने सुनको मूल्य तोलामा २ हजार ७०० रुपैयाँले घटेको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज तोलामा ३५ रुपैयाँले बढेको महासङ्घले जनाएको छ । चाँदी आज तोलामा १ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार भने चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register