म्यानमारविरुद्ध खेल्ने नेपाली टोलीको सुरुवाती–११ सार्वजनिक

काठमाडौंं । इन्टरनेशनल वुमन्स फुटबल च्याम्पियनसिपअन्तर्गत नेपाल र म्यानमार खेल्दैछन् । दशरथ रङ्गशालामा हुने खेल साँझ ६ बजेदेखि सुरु हुने खेलका लागि नेपालको सुरुवाती–११ सार्वजनिक भएको छ । यस खेलमा गोलकिपर अन्जना रानामगरलाई अवसर दिइएको छ ।

Feb 23, 2025 - 11:36
 0
म्यानमारविरुद्ध खेल्ने नेपाली टोलीको सुरुवाती–११ सार्वजनिक

काठमाडौंं । इन्टरनेशनल वुमन्स फुटबल च्याम्पियनसिपअन्तर्गत नेपाल र म्यानमार खेल्दैछन् ।

दशरथ रङ्गशालामा हुने खेल साँझ ६ बजेदेखि सुरु हुने खेलका लागि नेपालको सुरुवाती–११ सार्वजनिक भएको छ ।

यस खेलमा गोलकिपर अन्जना रानामगरलाई अवसर दिइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register