आकाशबाट देखिएको धुम्म काठमाडौँ (तस्विरहरू)

काठमाडौँ । हाल पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको हुनाले काठमाडौँ उपत्यका सहित देशभर हल्का वर्षादेखि हिमपात समेत भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा साधारणयतादेखि अधिकांश बदली रही बाँकी भूभागमा मौसम आंशिकदेखि साधरणतया बदली रहेको छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानहरूमा चट्याङसहित हल्का […]

Feb 28, 2025 - 07:19
 0
आकाशबाट देखिएको धुम्म काठमाडौँ (तस्विरहरू)

काठमाडौँ । हाल पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको हुनाले काठमाडौँ उपत्यका सहित देशभर हल्का वर्षादेखि हिमपात समेत भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसका कारण सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा साधारणयतादेखि अधिकांश बदली रही बाँकी भूभागमा मौसम आंशिकदेखि साधरणतया बदली रहेको छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानहरूमा चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

काठमाडौँ उपत्यकामा बाहिना हल्का पानी पर्नुका साथै मौसम धुम्म भएको छ । बाँकी तस्विरमा हेर्नुहोस्:

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register