प्रविधिमैत्री यातायात नीति प्रस्ताव: अब जीपीएस ट्रयाकिङ, विद्युतीय भुक्तानी र सीसीटीभी अनिवार्य

काठमाडौं । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ लाई प्रतिस्थापन गर्न सरकारले राष्ट्रिय यातायात नीति, २०८१ को मस्यौदा सार्वजनिक गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक गरेको मस्यौदामा यातायात व्यवस्थापनलाई प्रविधिमैत्री, सुरक्षित र वातावरण अनुकूल बनाउन विभिन्न नयाँ प्रावधानहरू प्रस्ताव गरिएको हो । नयाँ नीतिले यातायात व्यवस्थापन, सञ्चालन र नियमनलाई प्रभावकारी बनाउन नवीनतम प्रविधिमैत्री तथा वैज्ञानिक पद्धति अवलम्बन गर्ने उद्देश्य राखेको छ । मस्यौदा अनुसार सरकारले प्रभावकारी यातायात व्यवस्थापनका लागि इन्टेलिजेन्ट ट्र...

Mar 1, 2025 - 07:13
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register