जनगुनासो सुन्ने ‘हेलो सरकार’ वेबसाइट दुई दिनदेखि समस्यामा

  काठमाडौं । सरकारले जनताको गुनासो तथा समस्या सुन्न सञ्चालनमा ल्याएको ‘हेलो सरकार’ वेबसाइटमा प्राविधिक समस्या देखिएको छ । बुधबारदेखि वेबसाइट अवरुद्ध हुँदा सेवा लिन खोज्ने प्रयोगकर्ताले असुविधा भोग्नु परेको छ । अहिले वेबसाइट खोल्दा "Site Can't Be Reached" भन्ने सन्देश देखापर्ने समस्या आएको छ । कुन कारणले समस्या आएको हो भन्नेबारे सरकारले आधिकारिक जानकारी दिएको छैन । सामाजिक सञ्जाल एक्स (पहिलेको ट्वीटर) मा एक पोस्ट गर्दै हेलो सरकारले प्राविधिक समस्या समाधानको प्रयास भइरहेको जान...

Mar 13, 2025 - 10:47
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register