नयाँ च्याटजीपीटी-४.५ सार्वजनिक, सीईओ अल्टम्यानले भनेः यो भावनात्मक रूपले पनि बौद्धिक छ
काठमाडौं । बिहीबार ओपनएआईले हालसम्मकै सबैभन्दा ठुलो र शक्तिशाली एआई मोडेल जीपीटी-४.५ सार्वजनिक गर्‍यो । कम्पनीका सीईओ साम अल्टम्यानले एक्समा एउटा पोस्ट गर्दै यसलाई "एक वैचारिक व्यक्तिसँग कुरा गरिरहेको जस्तो लाग्ने पहिलो मोडेल" भनेर बयान गरेका छन् । अल्टम्यानले आफ्नो पोस्टमा यो मोडेल ‘विशाल’ र 'महँगो' भएको पनि बताएका छन् । ओपनएआईले यसलाई एकै समयमा प्लस र प्रोमा सार्वजनिक गर्न चाहेको थियो । तर जीपीयूको अभावले गर्दा त्यसो हुन नसकेको बताइएको छ । अल्टम्यानले अगाडि भनेका छन्, "हामी अ...

What's Your Reaction?






