७ सहसचिवको सरुवा हुँदा ६ जिल्लामा सीडीओ फेरिए

काठमाडौं । सात सहसचिवको सरुवा तथा पदस्थापन भएको छ । ७ जना सहसचिवको सरुवा तथा पदस्थापनको निर्णय हुँदा ६ जिल्लामा प्रमुख जिल्ला अधिकारी हेरफेर भएका छन् । ओखलढुङ्गाको सीडीओमा विजयराज सुवेदीलाई पठाइएको छ । खोटाङको सीडीओमा नरहरि घिमिरेलाई पठाइएको छ । बाँकेको सीडीओमा धर्मराज जोशीलाई पठाइएको छ । यस्तै, रौतहटमा विनोदकुमार खड्का, सङ्खुवासभाको सीडीओमा दिव्यराज […]

Mar 6, 2025 - 07:14
 0
७ सहसचिवको सरुवा हुँदा ६ जिल्लामा सीडीओ फेरिए

काठमाडौं । सात सहसचिवको सरुवा तथा पदस्थापन भएको छ ।

७ जना सहसचिवको सरुवा तथा पदस्थापनको निर्णय हुँदा ६ जिल्लामा प्रमुख जिल्ला अधिकारी हेरफेर भएका छन् ।

ओखलढुङ्गाको सीडीओमा विजयराज सुवेदीलाई पठाइएको छ । खोटाङको सीडीओमा नरहरि घिमिरेलाई पठाइएको छ । बाँकेको सीडीओमा धर्मराज जोशीलाई पठाइएको छ ।

यस्तै, रौतहटमा विनोदकुमार खड्का, सङ्खुवासभाको सीडीओमा दिव्यराज पोखरेल, नुवाकोटमा शशिधर घिमिरे र रामकृष्ण अधिकारीलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register