चार्ज गर्ने प्वाल समेत नभएको आईफोन ल्याउँदैछ एप्पल ?

  काठमाडौं । एप्पलले आगामी सेप्टेम्बरमा अहिलेसम्मकै पातलो आईफोन ल्याउने तयारी गरेको छ । सम्भावित नाम ‘आईफोन १७ एयर’ हुने यस मोडेलमा कम्पनीले कुनै पनि पोर्ट नहुने चर्चा थियो । अर्थात् यसमा चार्ज गर्ने ठाउँ पनि नहुने भनिएको थियो । पोर्ट फ्री फोन कस्तो होला भन्ने चर्चा चलिरहँदा हालैको एक खबरले भने तत्काल यस्तो फिचरयुक्त आईफोन नआउने स‌ंकेत गरेको छ । ब्लुम्बर्गको एक रिपोर्ट अनुसार युरोपेली संघका नियमहरूले एप्पललाई यूएसबी स्ट्यान्डर्ड अपनाउन बाध्य पारेपछि हालका लागि यो योजना रोकिएको हो । ...

Mar 17, 2025 - 12:35
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register