‘माइक्रोसफ्ट एआई फेस्ट नेपाल २०२५’ हुँदै, गिनिज बुकमा नाम लेखाउने अवसर

  काठमाडौं । दिग्गज प्रविधि कम्पनी माइक्रोसफ्टले नेपालमा ‘माइक्रोसफ्ट एआई फेस्ट नेपाल २०२५’ आयोजना गर्ने भएको छ । राष्ट्रिय आविष्कार केन्द्रसँगको सहकार्यमा कम्पनीले ८ अप्रिलमा एआई सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने भएको हो । राष्ट्रिय आविष्कार केन्द्र, पोखराका निर्देशक इन्द्र ओलीका अनुसार यो कार्यक्रम भौतिक रूपमा एक दिनको हुनेछ भने अनलाइनमार्फत विश्वव्यापी रूपमा ५० दिनसम्म सञ्चालन हुनेछ । यस कार्यक्रममा एआई सम्बन्धी विभिन्न गतिविधि समावेश हुनेछन् । जसले सहभागीलाई एआईको बारेमा ज्ञान हासिल गर्न र नयाँ सीप सिक्न मद्दत...

Mar 21, 2025 - 08:39
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register