साउनको पहिलो सोमबारः पशुपतिमा श्रद्धालुको व्यापक घुइँचो (तस्विरहरु)

काठमाडौँ । साउन महिना भगवान् शिवको महिना मानिन्छ । त्यसैमाथि सोमबार शिवजीको बार भएकाले आज पशुपतिनाथमा दर्शन गर्न व्रतालु तथा श्रद्धालुको भीड लागेको छ । यस दिन विशेषगरी आशुतोष भगवान् शिवको पूजा तथा आराधना गरिन्छ । नेपालमा सौरमास अनुसार सोमबार व्रत गर्ने परम्परा छ । तर, पशुपतिनाथ मन्दिरमा भने चान्द्रमास र सौरमास दुवै अनुसार साउन […]

Jul 21, 2025 - 03:02
 0
साउनको पहिलो सोमबारः पशुपतिमा श्रद्धालुको व्यापक घुइँचो (तस्विरहरु)

काठमाडौँ । साउन महिना भगवान् शिवको महिना मानिन्छ । त्यसैमाथि सोमबार शिवजीको बार भएकाले आज पशुपतिनाथमा दर्शन गर्न व्रतालु तथा श्रद्धालुको भीड लागेको छ । यस दिन विशेषगरी आशुतोष भगवान् शिवको पूजा तथा आराधना गरिन्छ ।

नेपालमा सौरमास अनुसार सोमबार व्रत गर्ने परम्परा छ । तर, पशुपतिनाथ मन्दिरमा भने चान्द्रमास र सौरमास दुवै अनुसार साउन महिनाका सोमबार विशेष भीड लाग्ने गर्दछ । यसवर्ष पनि साउनको पहिलो सोमबार व्रतालु तथा श्रद्धालुहरू बिहानैदेखि भगवान शिवको दर्शनका लागि लामबद्ध भएका छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register