सिलिकन भ्यालीमा नेपालीले खोलेको सेक्युरिटीपालले साइबर सुरक्षा र एआईसम्बन्धी कार्यक्रम गर्दै
काठमडौं । अमेरिकाको सिलिकन भ्यालीमा नेपालीले स्थापना गरेको साइबर सुरक्षा कम्पनी ‘सेक्युरिटीपाल’ (SecurityPal) ले दुई दिने ह्याकाथन कार्यक्रम आयोजना गर्ने भएको छ । नेपाल एप्लाइड म्याथम्याटिक्स एन्ड इन्फर्मेटिक्स इन्स्टिच्युट (नामी)सँग सहकार्य गरेर सेक्युरिटीपालले साइबर सुरक्षा र भेन्डर रिस्क मेनेजमेन्ट सोलुसन सम्बन्धी ह्याकाथन आयोजना गर्ने भएको हो । यसअघि नामीले नेपालमा दुई ओटा ह्याकाथन सञ्चालन गरिसकेको छ । तेस्रो पटक हुन लागेको कार्यक्रममा भने नामी जोडिएको हो । यस कार्यक्रमले डेभलपर, साइबर सुरक्षा पार...

What's Your Reaction?






