फोन-ल्यापटपमा गरिएको इन्टरनेट सर्चलाई आधार बनाएर समेत विदेशीलाई डिपोर्ट गर्दै अमेरिका
काठमाडौं । पछिल्ला केही सातामा विमानस्थल भन्सार तथा सीमा सुरक्षा (सीबीपी) एजेन्टहरूले यात्रुहरूको फोनमा गरेको सर्चका आधारमा उनीहरूलाई अमेरिका प्रवेश गर्न नदिएका घटना सार्वजनिक भएका छन् । एच-वनबी भिसामा रहेका एक जना डाक्टरलाई हिजबुल्लाह नेताहरूको ‘सहानुभूतिपूर्ण फोटो र भिडियोहरू’ (Sympathetic photos and videos) सर्च गरेको फेला परेपछि लेबनन डिपोर्ट (निर्वासन) गरिएको द भर्जले उल्लेख गरेको छ । त्यस्तै एक फ्रान्सेली वैज्ञानिकलाई ट्रम्प प्रशासनले अनुसन्धान कार्यक्रमहरूमा गरेको कटौतीको आलोचना गर्ने मेसेजहरू फेला परेपछ...

What's Your Reaction?






